प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै [भिडियो]
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित संसद् भवनमा शुरू भएको छ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावमाथि प्रारम्भिक छलफल शुरू हुँदै छ। सरकारले बजेट प्रस्तुत गर्नु पूर्व ल्याएको यस प्रस्तावमाथि संसद्मा उपस्थित विभिन्न राजनीतिक दलका सांसदहरूले आफ्ना धारणा, सुझाव र प्रतिक्रिया राख्ने छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित