केएमसी बालकुमारीलाई यस वर्षको ‘बेस्ट प्लस टु अवार्ड’

यस स्टोरीको अंश: टेक्सास, एनसीसीएस र ब्रिजवाटर सेकेन्डरी स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’
kendrabindu.com · 9 घण्टा अघि

गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक नतिजामा पहिचान बनाउन सफल काठमाडौं मोडल कलेज (केएमसी), बालकुमारीले यस वर्षको ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गर्ने भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. द्वारा आयोजना हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा केएमसी बालकुमारीलाई उक्त विधाबाट सम्मानित गर्ने निर्णय भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू