कहिलेबाट बिक्री गर्दैछ कालंगा हाइड्रोले आइपीओ ?

यस स्टोरीको अंश: सरकारले आगामी बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन थप श्रम सम्झौता गर्ने तयारी
insurancekhabar.com · 1 हप्ता अघि

कालंगा हाइड्रोले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणमा आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू