गर्मीमा ताजा र स्वस्थकर जुसको सहज समाधान बन्दै ब्ल्याक डेकरका जुसर र ब्लेन्डर

यस स्टोरीको अंश: टिकटकले भ्याट तिर्न आनाकानी गर्दा ठूला करदाता कार्यालयद्वारा पत्राचार
baahrakhari.com · 3 दिन अघि

बढ्दो तापक्रम र प्रि–मनसुनको उकुसमुकुसका कारण दैनिक कामकाज तथा बाहिरी गतिविधि असहज बन्दै गइरहेका बेला सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ब्ल्याक डेकरले जुस एक्स्ट्र्याक्टर तथा ब्लेन्डर नेपाली बजारमा उपलब्ध गराएको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै यी उपकरण डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेई८००–बी५ मोडेलको जुसर, एसबीएक्स३००–बी५ पर्सनल स्पोट्र्स ब्लेन्डर र बीएक्स६५०जी–बी५ मोडेलका ब्लेन्डर बजारमा उपलब्ध छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू