बढ्यो सुनचाँदीको मूल्य

newspolar.com · 1 दिन अघि

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ६०० र चाँदी रु पाँच हजार ४० पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू