घट्यो सुनचाँदीको मूल्य
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेर दुई लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित