३२ पटक सगरमाथाको चुचुरो चुमेका कामीरिता… (तस्विरहरु)
▸ यस स्टोरीको अंश: कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए; दुई भारतीय आरोहीको निधन
३२ पटक सगरमाथाको चुचुरो चुमेका किर्तिमानी आरोही कामीरिता शेर्मा काठमाडौँ आएका छन् । उनलाई परिवार र आफन्तले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनी ‘फोर्टिनपीक एक्सपिडिशन’ नामक कम्पनीसँग आबद्ध छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित