कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
▸ यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कानुन निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ नयाँ डिजिटल प्लेटफर्म ल्याएको छ । यस प्लेटफर्ममार्फत नागरिकले मन्त्रालयअन्तर्गत तयार हुने ऐन तथा विधेयकका मस्यौदामा प्रत्यक्ष रूपमा सुझाव तथा धारणा दिन सक्नेछन् । मन्त्रालयको वेबसाइट www.moljpa.gov.np मा गई नागरिकले सम्बन्धित कानुन वा विधेयक अध्ययन गरी आफ्नो धारणा राख्न सकिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›