प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन : सभामुख अर्याल

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी, संसद र सरकारबीच समन्वयका लागि सांसदहरूसँग अन्तरक्रिया गर्‍यो
lokaantar.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र नागरिकलाई सुहाउँदो कानून निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन्। पूर्वसांसद मञ्च नेपालले आज ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उनले पुराना कानूनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू