६.११६ मिलियन स्वीस फ्र्याङ्क अनुदान सहायता स्वीकार गर्ने सरकारकाे निर्णय
▸ यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक १५ हजार दिने
सरकारले स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्र्याङ्क अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउँदा विस्थापित हुने परिवारका लागि २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च उपलब्ध गराइनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित