यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
▸ यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक १५ हजार दिने
सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा प्रदान गर्नुका साथै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच सदस्य भएको प्रति परिवार राहत रकम रु. १५ हजार प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रु. २ हजार प्रति महिनाको दरले तीन महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›