ब्राजिलको टोली नेयमरको नाटकीय पुनरागमन
▸ यस स्टोरीको अंश: नेयमरको विश्वकप टोलीमा नाटकीय पुनरागमन, नयाँ फुटबलमा चार्जिंग सुविधा
ब्राजिलका सुपर स्टार नेयमर तीन वर्षको अनुपस्थितिपछि विश्वकपका लागि घोषित राष्ट्रिय टोलीमा फर्किएका छन् । प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनलाई विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताका लागि २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । लगातार चोटग्रस्त रहेका नेयमरले ब्राजिलका लागि १ सय २८ खेलमा ७९ गोल गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›