फेरि घाइते भए ब्राजिलका स्टार फुटबलर नेइमार

यस स्टोरीको अंश: गोविन्द बोहोरा र विपना श्रेष्ठले च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जिते
www.canadanepal.com · 6 दिन अघि

ब्राजिलका स्टार फुटबलर नेइमार विश्वकपका लागि ब्राजिल टोलीमा परेपछि सान्तोसबाट खेलिरहेका नेइमारलाई पिँडुलामा समस्या देखिएको हो । परीक्षणमा नेयमारको दायाँ पिँडुलामा २ मिलिमिटरको सुन्निने समस्या देखिएको छ । ३४ वर्षीय नेइमार यसअघि सन् २०२३ मा घुँडाको गम्भीर चोटपछि लामो समय मैदान बाहिर रहेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू