मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने
▸ यस स्टोरीको अंश: मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
मलेसियाको शाह आलमस्थित पानासोनिक स्टेडियममा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका सार्वजनिक गरिएको छ । मे ३१ र जुन १ मा आयोजना हुने यस नकआउट प्रतियोगितामा १८ वटा टोलीले सहभागिता जनाउँदै छन् । विजेताले २२,००० मलेसियन रिंगेट र उपविजेताले ११,००० मलेसियन रिंगेट पुरस्कार पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित