बैठक चल्दाचल्दै हर्क उठेपछि सभामुखको निर्देशन– बस्नुस् माननीयज्यू, मर्यादा कायम गर्नुस्
▸ यस स्टोरीको अंश: संसद भवनअगाडि शहीदको शालिक निर्माण गर्न सांसद खत्रीको माग
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठक चलिरहँदा बीचमै उठेका छन् । सञ्चार तथा सूचनामन्त्री विक्रम तिमल्सिनाले सदनमा उठेका प्रश्नको जवाफ दिइरहँदा साम्पाङ उठेका थिए । उनलाई समय र विषयवस्तु बारेमा सभामुख डीपी अर्यालले जानकारी गराएका थिए । साम्पाङले अटेरी गरेपछि सभामुख अर्यालले बस्न निर्देशन दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित