संसदमा पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले विरोध

यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
www.canadanepal.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध जनाएका छन्। बैठक सुरु हुनासाथ प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै उनी संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए। सभामुखले साम्पाङलाई यो विषयमा ध्यानाकर्षण भएको भन्दै सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढ्यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू