संसद बैठकबाट निस्किए हर्क साम्पाङ

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
www.dainiknepal.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। बैठक सुरु भएलगत्तै प्लेकार्ड देखाउँदै प्रदर्शन गरेका साम्पाङले प्रधानमन्त्री र सांसदहरूको अनुपस्थितिको विषय उठाएका थिए तर सभामुखले बोल्न समय नदिएपछि बैठक छाडेर हिँडे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू