सबैभन्दा धेरै पुड्कोपन भएको प्रदेश कर्णाली, ख्याउटेपन भएको लुम्बिनी

यस स्टोरीको अंश: मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर निलम्बनविरुद्ध आन्दोलनको चेतावनी
shilapatra.com · 6 दिन अघि

नेपालको सबैभन्दा धेरै पुड्कोपन भएको प्रदेश कर्णाली देखिएको छ भने सबैभन्दा धेरै ख्याउटेपन भएको सूचीमा लुम्बिनी प्रदेश परेको छ । पाँच वर्षमुनिका बालबालिकामा गरिएको पोषणको अवस्था हेरेर यस्तो पाइएको हो । खाद्य असुरक्षाको पिँधमा तराईका दलित देखिएका छन् भने सबैभन्दा शिरमा पहाडी बाहुन देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू