दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईंविरुद्ध साइबर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत पर्साले विद्युतीय कारोबार र राज्यविरुद्धको कसूरमा साधारण तारेखमा छाड्न आदेश दिएको छ। उनलाई २०८३ जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित