शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

insurancekhabar.com · 1 हप्ता अघि

साताको पहिलो कारोबार दिन सोमबरा शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ को विन्दुमा झरेको हो। बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०.३१ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा सर्वाधिक ०.६९ प्रतिशतको गिरावट देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू