इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशनः भने–‘समय हाम्रो पक्षमा छ’

यस स्टोरीको अंश: ट्रम्पले इरानसँग सम्झौतामा हतार नगर्न निर्देशन दिए, नाकाबन्दी कायमै राखे
taksarnews.com · 20 घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता प्रक्रियामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन् । समय आफ्नै पक्षमा रहेको उल्लेख गर्दै उनले वार्तालाई निष्कर्षमा पु¥याउन हतारिनु आवश्यक नरहेको बताएका हुन् । उनले इरानलाई कुनैपनि हालतमा परमाणु हतियार विकास गर्न वा प्राप्त गर्न नदिने आफ्नो अडान पुनः दोहो¥याए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू