अमेरिका–इरान आणविक सम्झौतामा अझै सहमति हुन सकेन, ट्रम्पले भने– सम्झौतामा हतार गर्दैनौँ

यस स्टोरीको अंश: इरानसँग सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन, अमेरिकी नाकाबन्दी कायमै
www.dainiknepal.com · 4 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच नयाँ सम्झौता नजिक पुगेको संकेत दिए पनि दुवै पक्षबीच औपचारिक सहमति भने अझै भइनसकेको बताइएको छ । सम्झौताका केही महत्वपूर्ण विषयमा अझै छलफल जारी रहेकाले तत्काल औपचारिक हस्ताक्षर हुने सम्भावना नरहेको छ । इरानले होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने तथा आफ्नो उच्च स्तरमा समृद्ध गरिएको युरेनियमको मौज्दात हटाउने विषयमा सिद्धान्ततः सहमति जनाएको छ । तर उक्त युरेनियम कसरी व्यवस्थापन गर्ने भन्ने विषय अझै टुंगो लाग्न बाँकी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू