प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सकियाे

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि सांसद वर्षमान पुन र पद्मा अर्यालद्वारा प्रश्न
ehimalayatimes.com · 1 हप्ता अघि

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ। सुनुवाइका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद पद्मा अर्यालले वरिष्ठताक्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको विषय उठाउँदै यसले न्यायपालिकामा गलत नजिर बस्न सक्ने चिन्ता व्यक्त गर्नुभएको थियो। नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीच लामो समयदेखि देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्ने विषयमा चासो राख्नुभएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू