‘करेन्ट’ र ‘लाली’ चाउचाउ गुणस्तरहीन

यस स्टोरीको अंश: सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिने व्यक्ति पक्राउ
www.saralpatrika.com · 1 हप्ता अघि

नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चर्चित ब्रान्ड ‘करेन्ट’ र ‘लाली’ चाउचाउका केही ब्याचहरू स्वास्थ्यका लागि हानिकारक पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा ती चाउचाउमा प्रयोग गरिएको चिल्लो पदार्थ ‘फ्याट’ को गुणस्तर नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड अनुरूप नपाइएपछि विभागले यो कदम चालेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू