आहार पूरक खाद्य पदार्थ प्रयोग नगर्न आग्रह
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि आहार पूरक खाद्य पदार्थ दर्ता नभएको र यसको बिक्रीवितरणका लागि अनुमति नदिएको स्पष्ट पारेको छ । विभागले बिहीबार विज्ञप्तिमार्फत विभिन्न सामाजिक सञ्जालमा यस पदार्थबारे प्रकाशित भ्रामक समाचार तथा प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डाबर नेपाल प्रालिबाट उत्पादित पाँच सय ग्रामको ‘डाबर’ ब्रान्डको मह न्यूनस्तरको पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›