मुभी चाटको टप पाँचमा ‘काजी’ को ट्रेलर

यस स्टोरीको अंश: फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक, भावनात्मक संवादले दर्शकको मन जित्यो
kendrabindu.com · 1 हप्ता अघि

फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारीको अभिनयलाई लिएर सामाजिक सञ्जालमा राम्रो चर्चा भइरहेको छ। ट्रेलरमा प्रस्तुत प्रेम, विश्वास र सम्बन्धको द्वन्द्वले दर्शकको ध्यान तानेको छ। विशेषगरी विपीन कार्कीका भावुक संवाद र केकी अधिकारीको समर्पित पत्नीको भूमिकालाई धेरैले रुचाएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू