‘काजी’ चलचित्र हेरेपछि दर्शकले काजी–कजिनीको प्रेम पो प्रेम हाे भन्नुहुनेछ : विपिन कार्की
▸ यस स्टोरीको अंश: अभिनेता विपिन कार्की भन्छन्, ‘काजी’ले श्रीमान्–श्रीमतीको साना व्यवहारिक प्रेम देखाउँछ
अभिनेता विपिन कार्कीले आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र ‘काजी’ आफूलाई निकै मन परेको बताएका छन् । उनले चलचित्रले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको बताए । चलचित्रको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले अहिलेको नेपाली चलचित्रभन्दा फरक स्वाद दर्शकले ‘काजी’मा पाउने दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित