रात्रिकालीन व्यवसायको अनुगमन गर्न माग

यस स्टोरीको अंश: पोखराका पर्यटन व्यवसायी रात्रिकालीन व्यवसायमा विकृति बढेको भन्दै नीति परिमार्जनको माग गर्छन्
kendrabindu.com · 1 हप्ता अघि

होटल सङ्घ पोखरा नेपाललगायत पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले रात्रिकालीन व्यवसायको प्रभावकारी अनुगमन गर्न माग गरेका छन् । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानाकर्षणपत्र बुझाउँदै रात्रिकालीन व्यवसायका नाममा हुने गरेका विकृतिहरू नियन्त्रणका लागि अनुगमन गर्न माग गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू