पोखराको रात्रिकालीन व्यवसायमा बेथिति बढेको स्थानीयको गुनासो, २४ घण्टा खुला राख्ने नीति परिमार्जन गर्न माग
▸ यस स्टोरीको अंश: पोखराका पर्यटन व्यवसायी रात्रिकालीन व्यवसायमा विकृति बढेको भन्दै नीति परिमार्जनको माग गर्छन्
पोखराको रात्रिकालीन व्यवसायमा बेथिति भित्रिएको स्थानीय, तथा व्यवसायीले गुनासो गरेका छन् । खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति र असुरक्षा मौलाएको उनीहरुको आरोप छ । व्यवसायीले २४ घण्टा खुला राख्ने नीति परिमार्जन गर्न सरकारसँग माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›