लेकसाइडमा अवैध गतिविधि फस्टायो, व्यवसायी भन्छन्ः राति २ बजेपछि बन्द गरौं
▸ यस स्टोरीको अंश: वेतना सिमसार पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै, विद्यार्थी अनुसन्धानमा आउने क्रम बढ्यो
पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न दिन उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशपछि व्यवसायीहरूले राती २ बजेपछि सबैखाले व्यवसाय बन्द गर्नुपर्ने माग गर्दै कास्की प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । राती २ बजेपछि कुनै पनि व्यवसाय संचालन आवश्यक नरहेको र अबेरसम्मको खुलापनले लेकसाइडमा असुरक्षा, होहल्ला र झैझगडा बढेको व्यवसायीको ठहर छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›