२९ जना सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 

यस स्टोरीको अंश: सरकारद्वारा २९ सहसचिवको सरुवा, मन्त्रिपरिषद् बैठकबाट निर्णय
prasashan.com · 2 दिन अघि

सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट विभिन्न संघीय, प्रदेश तथा स्थानीय निकायमा कार्यरत सहसचिवहरुलाई सरुवा तथा कामकाजमा खटाइएको हो । सरुवा गरिएका सहसचिवहरुमध्ये आधा दर्जन सहसचिवलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने नयाँ नियुक्त भएका भएका चार जना सहसचिवमध्ये तीन जनालाई स्थानीय (महानगर) कामकाजमा पठाउँदै एकजनालाई भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै सरुवा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू