२० जना नासुको सरुवा, सिंहदरबार केन्द्रित कर्मचारी नेता पठाइए ताप्लेजुङदेखि डोल्पासम्म
▸ यस स्टोरीको अंश: राप्रपा-राप्रपा नेपाल एकीकरणको समायोजन प्रक्रिया अलपत्र, कमल थापाद्वारा राजेन्द्र लिङ्देनलाई आग्रह
गृह मन्त्रालयले २० जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा खटाइएका ती नासुहरूलाई मन्त्रालयले ताप्लेजुङदेखि डोल्पासम्मका जिल्लामा खटाएको हो । सरुवा गरिएकामध्ये अधिकांश कर्मचारी ट्रेड युनियन गतिविधिमा आबद्ध तथा लामो समयदेखि सिंहदरबार र आसपासका कार्यालयमा कार्यरत कर्मचारी रहेको चर्चा छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›