आर्थिक सर्वेक्षणमा चिकित्सकको तथ्यांक गलत, तथ्यांक बढी देखाउने खेल कि कमजोरी?
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षणमा चिकित्सकको तथ्यांक त्रुटिपूर्ण, स्वास्थ्यकर्मीको संख्या तीन लाख ८५ हजारभन्दा बढी
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा नेपालमा दर्ता भएका चिकित्सकहरूको तथ्यांकमा त्रुटि भेटिएको छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका वास्तविक चिकित्सकको संख्यालाई दोहोर्याएर गणना गर्दा सर्वेक्षणमा नेपालमा ५४ हजारभन्दा बढी चिकित्सक रहेको भ्रामक विवरण पर्न गएको हो। काउन्सिलका अनुसार नेपालमा हालसम्म मेडिकल र दन्त चिकित्सक गरी वास्तविक दर्ता भएका चिकित्सकको संख्या ४१ हजार २ सय ७० मात्रै हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित