आर्थिक सर्वेक्षण : नेपालमा दर्ता भए ६२ लाख सवारी साधन, ५० लाख मोटरसाइकल मात्रै

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: ४१ लाखभन्दा बढी स्मार्ट चालक अनुमतिपत्र वितरण, ६२ लाख सवारी साधन दर्ता
nepalsamaya.com · 1 दिन अघि

नेपालमा हालसम्म ४१ लाखभन्दा बढी सवारी चालकले स्मार्ट लाइसेन्स पाएका छन् । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुनसम्म देशभर कुल ४१ लाख १४ हजार १८१ थान स्मार्ट कार्ड वितरण गरिएको हो । इम्बोस्ड नम्बर प्लेट उत्पादनको तुलनामा जडान प्रक्रिया भने निकै सुस्त देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू