एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान

यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिँदै विश्व कीर्तिमान राखे
globenepal.com · 1 हप्ता अघि

नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । सन्दीपले स्कटल्याण्डविरुद्ध ३ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५१ विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू