सन्दीप अर्को रेकर्ड राख्न नजिक
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबारको खेलमा अमेरिकासँग खेल्दैछ । यो प्रतियोगिताअन्तर्गतको नेपाल, स्कटल्यान्ड र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज हो । सो खेलमा नेपालको लागि सन्दीप लामिछानेले ४ विकेट लिएका थिए । लेग स्पिनर सन्दीप ४ विकेट थपेसँगैं एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) करिअरमा १ सय ४७ विकेटसंख्यामा पुगेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›