छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
▸ यस स्टोरीको अंश: महोत्तरीमा नदी र खेतको पानीमा डुबेर चार बालिकाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको ज्यान गएको छ। ललितपुर, नुवाकोट, मकवानपुर र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ वर्षीया रोशनी साह, ६५ वर्षीय कृष्ण बहादुर तामाङ, ५५ वर्षीय दोर्जेरत्न हेमजन र २५ वर्षीय आदर्श श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›