हुण्डरीले भाँचेको रूखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

यस स्टोरीको अंश: सांसद गजुरेलले पानीजन्य जोखिममा सचेतना बढाउन र सुरक्षा व्यवस्था सुदृढ गर्न आग्रह
himalpress.com · 1 दिन अघि

बाराको निजगढमा हुण्डरीले भाँचेको रुखको हाँगा ट्याक्टरमा खस्दा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्यालको मृत्यु भएको छ । सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना।७ त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खस्दा अर्याल गम्भीर घाइते भएका थिए, जसलाई तत्कालै अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू