सप्तरीमा सवारी दुर्घटनामा मियाको मृत्यु

यस स्टोरीको अंश: धनकुटाको नावाखोलामा मिनीबस दुर्घटना, तीन घाइते
gorkhapatraonline.com · 1 हप्ता अघि

सप्तरीमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनरुप नगरपालिका–८ का ५५ वर्षीय हनिफ मियाको उपचारका क्रममा मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–८ मा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनापछि फरार रहेका ट्याक्टरका धनी शिवनारायण महतोलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू