लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्छ: पूर्व राष्ट्रपति यादव

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादवको आग्रह: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार बनुन्
www.onlinepana.com · 9 घण्टा अघि

पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले नयाँ पुस्ताले प्राप्त जनमतलाई जिम्मेवारीपूर्वक प्रयोग गरी व्यवस्थालाई संस्थागत गर्दै देशलाई सही बाटोमा लैजानुपर्ने बताए । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गरी देशको आर्थिक, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण दिनुपर्ने उनको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू