पूर्वराष्ट्रपति यादवको आशा : प्रधानमन्त्रीको मुखबाट गणतन्त्र दिवसको सम्बोधन सुन्न पाइने छ

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादवको आग्रह: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार बनुन्
baahrakhari.com · 21 घण्टा अघि

प्रथम राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बाट गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन् । डा. यादवले टुँडिखेलमा आयोजना हुने आगामी गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने विश्वास रहेको बताएका हुन् । नेपाल प्रेस युनियनद्वारा बुधबार आयोजित विधान सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो भनाइ राखेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू