स्वच्छतामन्त्री मेहताको भूटानी समकक्षीसँग भेटवार्ता
▸ यस स्टोरीको अंश: स्वास्थ्यमन्त्री निशा मेहता र भुटानी समकक्षीबीच स्वास्थ्य सहकार्यमा समझदारी
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ । स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य सभामा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरूबीच दुवै राष्ट्रले एकैखाले साझा स्वास्थ्य चुनौतीको सामना गरिरहेकाले त्यसलाई समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेकामा जोड दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›