मन्त्री बादी र मेहताबीच भेटवार्ता : मन्त्रालयसँगको समन्वय र सहकार्यकाे विषयमा छलफल
▸ यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्याइयो
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच भेटवार्ता भएको छ। भेटमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित