फिर्के खोलाघरका संरचना हटाउन तीन तिरबाट डोजर चलाइँदै
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा । पोखराको फिर्के खोलाको खोलाघर मिचेर बनाइएका संरचनामाथि आजदेखि डोजर चलाइने भएको छ । पोखरा महानगरपालिकाले बिहान १० बजेदेखि विभिन्न ३ स्थानबाट डोजर चलाउने तयारी गरेको हो । त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्य, सचिव तथा कर्मचारीहरूलाई अनिवार्य उपस्थितिका लागि महानगरले अनुरोध गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित