लुम्बिनीमा मन्त्रालय पुनर्संरचनाको तयारी, आठ मन्त्रालय कायम गर्ने प्रस्ताव अघि बढाइयो

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या ८ मा झार्ने र यातायात सेवा विस्तार गर्ने निर्णय
prasashan.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर आठमा सीमित गर्ने तयारी अघि बढाएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) समितिलाई मन्त्रालयहरूको संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ। बैठकले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सवारीसाधन नवीकरण तथा पटके सेवा सञ्चालनसम्बन्धी व्यवस्था पनि स्वीकृत गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू