पूर्व–पश्चिम राजमार्गलाई ३७ अर्ब ४६ करोड बजेट

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
bankingsamachar.com · 1 दिन अघि

सरकारले पूर्व–पश्चिम राजमार्ग ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यस्तै, तराई मधेश द्रुत मार्गलाई १७ अर्ब ६४ करोड, हुलाकी राजमार्गलाई चार अर्ब ६५ करोड र कर्णाली राजमार्गलाई एक अर्ब बजेट विनियोजन गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू