काठमाडौं-तराई फास्ट ट्र्याकका लागि थप १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन
राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न सरकारले थप १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री स्वर्णीम वाग्लले रकम विनियोजना भएको शुक्रबार बजेट मार्फत सार्वजनिक गरेका छन्। त्यस्तै एक वर्षभित्र थप ४० वटा पुल सम्पन्न गरिसक्ने उनले बताएका छन्। त्यस्तै लिंक रोड समेत जोडिने गरि पूर्वाधारहरु निर्माण गरिने भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›