अमेरिका र इरानबिच फेरि तनाव बढ्न थालेपछि तेल र एसियाली सयेरबजारमा उतारचढाव

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
taksarnews.com · 15 घण्टा अघि

अमेरिका र इरानबिच फेरि तनाव बढ्न थालेपछि एसियाली सयेरबजारमा अधिकांश सूचकाङ्क घटेका छन् । दक्षिण कोरिया, हङकङ र अष्ट्रेलियाका प्रमुख शेयर सूचकाङ्क घटेर खुलेका छन् । अमेरिका–इरान युद्धविरामबारे अनिश्चितता बढेपछि कच्चा तेलको मूल्य पनि बढिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू