ट्रम्पको घोषणाले एसियाली बजारमा उत्साह : कच्चा तेलको मूल्य घट्यो

यस स्टोरीको अंश: ट्रम्पको घोषणाले एसियाली बजारमा उत्साह, तेलको मूल्य घट्यो
nagariknews.nagariknetwork.com · 1 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा छलफल अगाडि बढिरहेको बताएपछि सोमबार एसियाली क्षेत्रको सेयर बजारमा वृद्धि भएको छ। इरानसँग अमेरिका र इजरायलबीचको युद्ध अन्त्य हुने सम्झौताको आशामा तेलको मूल्यमा तीव्र गिरावट आएको छ भने एसियाली सेयर बजार उकालो लागेको हो। जापानको मुख्य सेयर बजार सूचकांक निक्केई २५० को विन्दु पार गर्दै २.९ प्रतिशतले बढेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू