सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना
▸ यस स्टोरीको अंश: स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारी विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्ने सम्भावना रहेको छ । हाल नेपालमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›